बर्दियाको मधुवनमा भूमिगत ध्यान साधना हुँदै
𝐉𝐚𝐧𝐚𝐭𝐚 𝐄𝐱𝐩𝐫𝐞𝐬𝐬 𝐎𝐧𝐥𝐢𝐧𝐞 🅽🅴🆆🆂
मधुवन २२,माघ/ बर्दियाको मधुवन नगरपालिका १ स्थित सुर्यपटुवा (डल्ला) मा ऐतिहासिक भूमिगत ध्यान साधनाको आयोजना हुने भएको छ।
माघ २९ गते देखि फाल्गुन ०६ गते सम्म गुरु शंकरद्वारा आज सम्मकै ऐतिहासिक भूमिगत ध्यान साधना सञ्चालन गरिने बताइएको छ।
साधनामा श्रद्धालु भक्तजनलाई ध्यान समाधीको दर्शन गर्न आमन्त्रणका लागि आयोजक समितिले आग्रह गरेको छ ।



Comments
Post a Comment