समाजसेवी रावलद्वारा लागूऔषधका कारण पीडितलाई आर्थिक सहयोग
जस भदौ २२, चितवन / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवंम् केन्द्रीय सामाजिक बिभाग प्रमुख,समाजसेवी युवानेता विनय रावलले लागुओैषध तथा माधक पदार्थको दुर्ब्यसनमा परि दयनिय जीवनयापन गरिरहेकाहरुलाई सहजताका लागि ४५ हजार आर्थिक सहयोग गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन र क्रस राेड रिहयाव हाउस प्राइवेट लिमिटेड भरतपुर उपमहानरपालिका वडा नं.८ गाैरीगञ्ज चितवनकाे अनुराेधमा लागुओैषध तथा माधक पदार्थको दुर्ब्यसनमा परि रिहयाव सेन्टरमा दयनिय जीवनयापन गरिरेका बृद्व तथा युवाहरूका सो सहयोग गर्नु भएको हो ।
फोटो फिचर :-






Comments
Post a Comment