राजापुर ८ को ओस्ताजपुरलाई थारु सांस्कृतिक नमूना गाउँ बनाइने
फाइल फोटो
जनता समाचार । राजापुर
बर्दियाको राजापुर नगरपालिका ८ अाेस्ताजपुर गाउँ लाई थारु सांस्कृतिक नमुना पर्यटकीय गाउँ निर्माणका लागी सर्भे सुरु भएको छ ।
१० वटा गाउँ टोल मिलेर बनेको वडा नं ८ स्थित ओस्ताजपुर वडा कै मध्य गाउँ भएकाले पर्यटकिय रूप लिन सक्ने वडा अध्यक्ष चिन्तामणि आचार्यले बताउनु भयो।
Comments
Post a Comment