राजापुर विद्युतले जरिवाना सहित बिल असुली गर्दै

शक्ति परियार । राजापुर

कोरोना संक्रमणका कारण समयमा बुझाउन नसकिएको नेपाल विद्युत प्राधिकरण राजापुर अन्तर्गतको महसुलमा जरिवाना सहित असुली रहेको उपभोक्ताले गुनासाे गरेका छन्।

प्राधिकरणले बिहीबार प्रकाशन गरेको सूचनामा जरिवाना नलाग्ने भनिएता पनि जरिवाना असुली रहेको उपभोक्ताले सामाजिक सञ्जाल मार्फत व्यापक गुनासाे गरेका छन् । 

Comments