मधुवन नगरपालिकाका मेयरले ज्यानमारा ब्रेकर हटाए
शक्ति परियार।राजापुर मधुवन नगरपालिकाका मेयर गणेश खत्रीले बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुलाकी सडकखण्ड अन्तर्गत खाता चित्रमा रहेका ज्यानमारा ब्रेकर हटाएका छन्। मेयर खत्रीले कोठिया घाट सम्मका सबै ब्रेकारहरु स्काई भेटार लगाएर हटाएका हुन। पछिल्लो समयमा बाघ आक्रमण तथा सवारीका घटनाहरू बढ्दै गएपछि मेयरले यस्तो निर्णय लिएका हुन्। मेयर खत्रीले लिएको निर्णय प्रति सबै हर्षित भएका छन्।