राजापुरमा उप सभामुख थारु द्वारा सामुदायिक भवनको शिलन्यास
शक्ति परियार । राजापुर
लुम्बिनी प्रदेश उपसभामुख कृष्नी थारुले बर्दियाको राजापुर स्थित संघर्ष नगरमा सामुदायिक भवनको शिलन्यास गर्नु भएको छ । लुम्बिनी प्रदेशको ४० लाख रुपैयाँ बजेटमा भवन निर्माण हुने भएको हो। बाढी प्रभावित क्षेत्र भएकाले विपद्को समयमा सुरक्षित स्थान बनाउने उद्देश्यले भवनको निर्माण हुन लागेको उप सभामुख थारुले बताउनु भयो।

Comments
Post a Comment