गेरुवामा बाघ नियन्त्रण टोली आउँदै


 शक्ति परियार। गेरुवा

बर्दियाको गेरूवामा बाघ नियन्त्रणमा लिन मंगलबारदेखि बर्दिया राष्ट्रिय निकुञ्जले टोली पठाउने भएको छ । नियन्त्रण टोली मंगलबार देखिनै पठाइने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले बताउनुभयो । सोमबार लुम्बिनी प्रदेशका प्रदेश सांसद दिपेश थारू राजेश, गेरूवा उपभोक्ता समितिका अध्यक्ष झनकुमार ढकाल, बन्जरीया रेन्जर पोष्टका रेन्जर विनोद दाहाल, स्थानिय बुद्धिजीवी लक्ष्मीप्रसाद चौधरी लगायतले स्थलगत अनुगमन गर्नु भएको छ ।

Comments