राजापुर र गेरुवा पालिका लाई प्रदेश सरकारबाट यी कार्यक्रम विनियोजित
राजापुर ०९,असार/" समृद्ध प्रदेश खुसी जनता"को अभियानलाई सार्थक बनाउनका निम्ति प्रदेश नं ५ प्रदेश सभाका माननिय उपसभामुख कृष्णी थारु र प्रदेश सभाका माननिय सदस्य दिपेश थारु ज्युको संयुक्त पहलमा बर्दिया क्षेत्र नं २(२) (राजापुर न.पा र गेरुवा गा. पा) मा आ.ब २०७७/७८ मा कार्यान्वयन हुने गरि प्रदेश सरकार बाट बिनियोजीत गरिएको योजना र रकम
सडक तर्फ :
१) गेरुवा गा.पा वडा नं ४ मैनापोखर देखि बन्जरीया पशुपतिनगर सडक - ७६ लाख
२) राजापुर रिङ्गरोड - ७८ लाख ५० हजार
३) राजापुर भिम्मापुर खैरीचन्दनपुर सडक विभिन्न शिर्षक गरि - १ करोड २४ लाख ५० हजार
४) राजापुर न.पा लालपुर मंगलपुर कालाबन्जार त्रिवेणी जयनगर खल्लाजयपुर पहाडीपुर मुरैया राजापुर सडक - ३५ लाख
५) राजापुर न.पा मानपुर बदालपुर नयाँगाउँ गोला सडक - ५० लाख ४० हजार
६) गेरुवा गा.पा पाताभार गोला पशुपतिनगर मनाउ खैरिचन्दरपुर सडक कालोपत्रे - १२ लाख
७) मानपुर बदालपुर जोतपुर पाताभार सख्रौल सडक - १२ लाख
पुल तर्फ :
१) राजापुर भिम्मापुर सडकमा बुढिकुलो पुल - ३ करोड
२) राजापुर न.पा १० मझरामा झुलुङ्गे पुल - १ करोड ३२ लाख
३) राजापुर भिम्मापुर सडकमा मुरकट्टा नालामा पुल - ८० लाख
४) गेरुवा गा.पा जनकनगर र भटेरा रिङ्गरोड जोड्ने सडकमा पुल - ५ लाख
शहरी बिकास तथा भवन :
१) राजापुर ४ संघर्षनगर मुक्तकमैया बस्तीमा एकीकृत पुर्वाधार निमार्ण - १ करोड
२) राजापुर ८ अर्नहवा तालमा पार्क निमार्ण - २० लाख
३) गेरुवा १ मा शहिद पार्क निर्माण - २० लाख
पर्यटन :
१) राजापुर ८ अर्नहवा तालमा पर्यटकीय पुर्वाधार कार्यक्रम - २० लाख
खानेपानी तर्फ :
१) राजापुर ४ संघर्षगर खानेपानि आयोजना - ७५ लाख
२) राजापुर ६ टपरा खानेपानी आयोजना - ६९ लाख
३) राजापुर २ बालाबजार खानेपानी आयोजना - ४५ लाख
४) राजापुर ४ राजापुर खानेपानी सुधार बिस्तार - १० लाख
५) गेरुवा २ सिङबाहिनी खानेपानी आयोजना - ६० लाख
६) गेरुवा ३ शान्तिबजार खानेपानी आयोजना - ५५ लाख
७) गेरुवा ५ पशुपतिनगर खानेपानी आयोजना - १० लाख
सशर्त अनुदान :
राजापुर न.पा :-
१) राजापुर ८ भेरी मा. वि ललितापुरमा प्राविधिक शिक्षालय निर्माण - ६० लाख
२) राजापुर ४ मुक्त कमैया बस्तीमा सामुदायिक भवन र शौचालय निर्माण - ४० लाख
३) राजापुर १ कालिका मा.विमा प्राविधिक शिक्षालय निर्माण - १० लाख
४) राजापुर ६ उदयपुर सामुदायिक भवन निर्माण - १० लाख
५) राजापुर ५ पद्म कुमारी मा.विमा बाल निर्माण - १० लाख
६) राजापुर ७ सरस्वती बाल प्रा.वि मा भवन निर्माण- २० लाख
गेरुवा गा.पा :-
१) गेरुवा १ जानकी मा.वि पर्खाल निर्माण - १० लाख
२) गेरुवा २ एक प्रिय राठोर मा.विमा खानेपानि शुद्धिकरण र खेल मैदान निर्माण - ३० लाख
३) गेरुवा ३ ने.रा प्रा.वि गणेशपुरमा पर्खाल निर्माण - १० लाख
४) गेरुवा ६ रामनगर डुर निर्माण - १० लाख
५) गेरुवा १ बगहिपुर सामुदायिक भवन निर्माण - १० लाख
६) गेरुवा ४ शान्तिपुर कुलो राजबन्धुवामा बाल निर्माण - १० लाख
अन्य तर्फ :
१) राजापुर न.पा राजापुर बजारमा इन्टरलकिङ्ग ब्लक छाप्ने ढुङ्गा प्रयोग गरी सडक तथा फुटपाथ निर्माण - १ करोड
२) राजापुर ढल निर्माण तथा प्रशोधन आयोजना - २७ लाख
३) गेरुवा ५ सरुवा कुलो लिफ्ट सिचाइ आयोजना पशुपतिनगर - २ लाख


गाउपालिका लाई हेपेको हो र?
ReplyDelete(1) गेरुवा गाउपालिका योजना = 15
विनियोजित रकम = 3 करोड 32 लाख
(2) राजापुर न पा योजना = 21
विनियोजित रकम = 13 करोड 34 लाख
40 हजार!
👎👎👎👎🤔🤔🤔
Aamma aammmaa ho chunabko bela ta rajapur 5 r rajapur 3 jodne budhi kula ma pakki pul banauxu vaner khub khokthe taneta haru .khai ta pul ho sabhasad jiu ?
ReplyDelete