युनिक नेपालद्वारा सामग्री सहयोग


मीन अधिकारी
राजापुर १४,असार/बर्दियाको राजापुर नगरपालिक वडा न २ स्थित श्री नवज्योति प्राथमिक बिधालयलाई युनिक नेपालले १ लाख बराबर को कम्पीयुटर र पिरिन्टर का सामाग्री सहयोग गरेको छ ।   युनिक  सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत  उक्त विद्यालयलाई  डेल कम्पनि को कम्प्युटर सेट  १ थान र क्यानोन कम्पनी को पिरिन्ट सेट १ थान  युनिक नेपाल का संरक्षक एबम पूर्व भुमिसुधार तथा ब्यबस्था  मन्त्री, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितले एक कार्यक्रम का विच  हस्तान्तण गर्नु भएको छ। सामाग्री हस्तान्तरण कार्यक्रमा  युनिक नेपालको अध्यक्ष प्रीम बहादुर थारु, महासचिव महादेव   रत्गैया ब्याबस्थापन समितिको अध्यक्ष श्री राम करण थारु  विधालय व्यावस्थापन समितीका  सदस्या लगायतका व्याक्ती  उपस्थीती रहेको  कार्यक्रमा युनिक नेपाल का अध्क्षय प्रिम बहादुर थारूले अहिले को शिक्षा प्रविधि मैत्री  र प्राविधीक  तथा कम्पीयुटर को माध्याम वाट पठन पाठन हुने देखी एकाले राजापुर क्षेत्रका विद्याथीले पनि प्रविधी को प्रयोगगरी अध्यान गरुन भने उदस्यले आफुहरुले कार्यक्रम बनायर प्राथामिक विद्यालयलाई सामाग्री दिएको बताउदै आगामी दिनमा पनि  अने विद्यालयलाई पनि सहयोग गने समेत बताउनु भएको छ  । युनिक नेपाल लघुबित्त बित्तीय सस्था लि. केन्द्रिय कार्यालय कोहलपुर बाकेको सामुदायिक उत्तरदायीत्व कोषको अनुदानमा सहयोग गरीएको युनिक नेपाल  महासचिव महादेव  रत्गैयाले  बताउनु भएको हो ।

Comments