२ वटै मृगौला खराब भएपछि परिवार बिचल्ली




नवलपरासी १०,असार/नवलपरासी  ( बर्दघाट - सुस्ता  पश्चिम )  जिल्लाकाे  बर्दघाट  नगरपालिका - ०१ , माेतिबस्ती  निवासी  जितबहादुर  विक का २ वटै मृगौला मा समस्या देखिएको छ। आर्थिक  अवस्था कमजोर भएका विकले आफ्नो उपचारका लागि विभिन्न  निकाय तथा व्यक्ति संग सहयोगको पहल भइरहेको  सामाजिक  अभियान्ता  निराज  रानाभाटले जानकारी दिनु भयो।

आर्थिक  रकम  सहयोग  गर्न  चाहनेले  तल  दिएको  बैंकको  खाता  नम्बर   अाफूले  सकेको  रकम  पठाउन  सक्नुहुन्छ ;
बैंकको  नाम : तिनाउ  मिसन  डेभलपमेन्ट  बैंक  लिमिटेड 
खातावलाकाे  नाम : अस्मिता  बि.क.
बैंकको  खाता  नम्बर : 00600012971N 

विस्तृत  जानकारीकाे  लागि  तल  दिएको  मोबाइल  नम्बर  सम्पर्क  गर्नुहोला ;
सम्पर्क  नम्बर : ९८२१९४३५३६  अथवा  ९८२१४८९२२९

Comments