गेरुवामा सक्रिय युवा समाजको अर्को मनकारी काम
जनता समाचार
पछिल्लो समय निकै चर्चामा रहेको सक्रिय युवा समाजले अर्को मनकारी काम गरेको छ । गेरुवा गाउँपालिकाको पर्यटकिय क्षेत्र को रूपमा रहेको आेखरिया (इन्टेक) मा यो समाजले सरसफाई गरेको हो। केही समय अघि इन्टेक क्षेत्रमा वृक्षरोपण गरेको यो समाजले आज पूर्ण बोटबिरुवाहरुमा गोडमेल गरेको हो । समाजले इन्टेक क्षेत्रमा फोहोर नगरिदिन सबैमा आग्रह गरेको छ ।
Comments
Post a Comment